काठमाडौं । साउन १७ गतेदेखि हुण्डाई गाडीका सबै मोडेलहरुमा मूल्यवृद्धि हुनले भएको छ । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ९लक्ष्मी हुण्डाईर्०ले यस्तो जानकारी गराएको छ ।
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालिको दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको बम्पर विजेताहरूको नाम घोषणा गरेको छ ।
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण आरम्भ गरेको छ ।
काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ ।
काठमाडौं । टिभिएस एनटर्क रेसको परिर्माजित संस्करण सार्वजनिक भएको छ। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार भर्चुअल कार्यक्रममार्फत टिभिएस एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक गरेको हो।