काठमाडौं । भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् साउन १२ गते नेक्सन ईभी सार्वजनिक गरी नेपाली बजारमा बिक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ ।
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले अटोमोबाइल क्षेत्रको समस्या सहजिकरणमा भूमिका खेलिदिन आग्रह गरेको छ ।
काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ ।
काठमाडौं । बिहीबार रेनोको नयाँ एसयुभी रेनो किइगर सार्वजनिक भएको छ । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले एक भर्चुअल कार्यक्रममार्फत रेनो किइगर सार्वजनिक गरेको हो ।
काठमाडौं । टिभिएसले ‘साथ छ हाम्रो’ योजना ल्याएको छ । योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिदमा ८ हजार पक्का डिस्काउन्टको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।