काठमाडौं । मोटरसाइकल र स्कुटरको निर्माता हिरो मोटोकर्प आफ्नो स्थापनाको १०औं वर्ष पूरा गरेको छ । नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ्गले यस अवसरमा व्यवसायिक सहयात्री कम्पनी हिरो मोटोकपलाई शुभकामना तथा बधाई व्यक्त गरेको छ ।