काठमाडौं । ‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ शनिवार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको थियो।