काठमाडौं । अटो पत्रकार संघ (जाम)को नवनिर्वाचित कार्यसमितिलाई आटोमोबाइलस् एसोसियसन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ । नाडाले नयाँ कार्यसमितिलाई स्वागत गर्दै अन्तरक्रिया तथा स्वागत कार्यक्रम शुक्रबार गरेकाे छ ।
काठमाडौँ । नायक राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गरेका छन् । नायक हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पास लिएका हुन् ।
काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो मंसिर ७, २०७८ मगंलबारका दिन भव्य समारोहका साथ चितवनमा सार्वजनिक गरेको छ ।
काठमाडौं । इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपाली भूगोलका लागि उपयुक्त हुने बोबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरण निम्ति बुकिङ खुला गरेको छ ।
काठमाडौं । बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आगाामी बुधबारदेखि मुस्ताङको जोमसोममा पाँच दिने राइड आयोजना गर्ने भएको छ ।
काठमाडौँ । स्कोडा कुशाकले नेपाली अटोमोबाइल बजारमा स्कोडा ब्रान्डलाई पुनःस्थापना गरिरहेको छ । सेडानको विक्रीमा निर्भर स्कोडा नेपालको साखलाई माथि उठाउन कुशाकले राम्रै योगदान दिइरहेको छ ।
काठमाडौं । नेपालमा फर्मा उन्नत प्रविधिको ट्याक्टर भित्रिएको छ । कम्पनीका अनुसार नेपालका लागि यति टेक्निक फार्म प्रालि (कृषि समूह)ले यो ट्याक्टरको बिक्री वितरण गर्नेछ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रम आयोजना गर्ने भएको छ । मंसिर ३ देखि ७ गतेसम्म नेपालभरी रहेका टाटा मोटर्सको सोरुमहरूमा क्याम्प आयोजना गर्न लागेको हो ।
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधासम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ ।