काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ।
काठमाडौं । ड्याट्सन नेपालले ‘नेसनवाइड सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ । ड्याट्सनलाई आवश्यक हेरचाह तथा मर्मतसम्भार प्रदान गर्न ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा ‘नेसनवाइड सर्भिस क्याम्प’ विभिन्न शहरमा सञ्चालन गरिने भएको हो ।
काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २०१९ बाट नेपाली बजारमा इलेक्ट्रिक गाडी बिक्रीगर्न सुरु गरेको हो । हाल नेपाली बजारमा हुन्डाइसँग कोना र आयोनिक गरी दुई मोडलका इलेक्ट्रिक गाडीहरु छन् ।
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बर्दियाको गुलरियामा सुविधा सम्पन्न नयाँ शोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ सञ्चालनमा ल्याएको छ ।
बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित शोरुमबाट यूवालक्षित १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रीएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा शुरु गरेको छ ।