काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ।
काठमाडौं । फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकलाई सेवा, पार्टपुर्जा र वारेन्टीका लागि सहयोग गर्ने घोषणा गरेको छ । नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जि.ओ. अटोमोबाइल्स प्रा. लि. हो ।
काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन विस्तार प्रक्रियालाई तीव्र बनाएको छ ।
काठमाडौँ । ग्रेट वालमोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ ।