काठमाडौं । बजारमा विभिन्न कम्पनीको एसयुभी सेग्मेन्टअन्तर्गत प्रतिस्पर्धा बढ्दो छ । धेरैको रोजाइ एसयुभी भएकोले कम्पनीहरू यसैको बिक्री तथा वितरणको लागि विशेष जोड दिँदैछन् ।
काठमाडौं । सिप्रदी ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । सिप्रदीको सामाजिक उत्तरदायित्व ‘विङ सिप्रदीयन’ सहायता संस्थाको सहकार्यमा तालिम भएको हो ।
काठमाडौँ । निसानले द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स नेपाली बजारमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको हो ।
काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरूमा ‘कनेक्ट टू लभ’ योजना ल्याएको छ ।