यातायात
टिभिएसका मोटरसाइकल र स्कुटर किन्न मासिक ५,९९९ रूपैयाँ ईएमआई |
काठमाडौं । नेपाली अटो बजारमा बढिरहेको महंगीसँग जुध्न टिभिएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट नै डाउन पेमेन्ट तिरेर नयाँ टिभिएस चढेर जान पाउनेछन् । यसरी ग्राहकले मासिक ईएमआई न्युनतम मात्र ५,९९९ सम्म त




