काठमाडौं । नयाँ उत्पादन सार्वजनिकका लागि आयोजित कार्यक्रम मार्फत ओपोले, ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स, ओपो वाट्च आरएक्स, ओपो टीभी एसवान र ओपो टीभी आरवान सिरिज लगायतका साथमा आफ्नो आईओटी ईकोसिस्टमलाई विस्तार गर्दै विभिन्न नयाँ उत्पादनहरु सार्वजनिक गरेको थियो ।