सूचना-प्रविधि
ओपोद्वारा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन २०२०को घोषणा |
काठमाडौं । ओपोले समस्त नेपालीे महान चाडहरु बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर उत्पादनको आईएमईआई∕सीएमईआई∕डीसी कोड एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त



