काठमाडौं । नेपालीहरुको महान चाड दशैं वर्षको त्यो समय हो जब विदेशीएका धेरै नेपालीहरु हिन्दु देवी दुर्गाको आराधना गर्न र असत्यमाथि सत्यको जित मनाउन स्वदेश फर्कने गर्छन् । तर यो वर्ष, कोभिड–१९ महामारीको कारणले गर्दा दशैं उत्सव मनाउने तरिका धेरै भिन्न भएको छ ।