सूचना-प्रविधि
ओपो एफ१७ प्रोलाई बजारमा अन्यभन्दा पृथक तथा लोकप्रिय बनाउन सफल ३ विशेष फिचर्सहरु | एआई–पावर्ड पोट्रेट फोटोग्राफी, अल्ट्रा–स्लिक डिजाइन र तिब्र कार्य सम्पादन
काठमाडौं । ओपोले केही समय अगाडी सेप्टेम्बरको अन्त्यतिर आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । छोटो अवधिमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रे



