सूचना-प्रविधि
ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याबको स्थापना |
शन्चन्, चीन । ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माण कार्यका लागि आफ्नो हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी ईन्नोभेशन ल्याब स्थापनाको घोषणा गरेको छ । फाइभजीको ब्यवसायीकरण तथा तिब्र गतिमा विकासोन्मुख क्षेत्रमा भारतको सटिक प्राविधिक उपस्थिती दर्साउने यो पह



