नयाँ वर्ष मनाउन भाइबरको “न्यू बिगिनिङ्गस्” को साथ | अन–स्क्रिन एनिमेसन पनि थप
काठमाडौं । भाइबरले हरेकलाई परिवार, साथीभाइ र समुदायसँग सम्पर्कमा रहिरहने कार्यमा सहयोग पुर्याउन विभिन्न उपायहरु अबलमबन गर्दै आइरहेको छ । वर्तमान कोभिड–१९ ले फैलाएको सन्त्रासको अवस्थाबीच विविध विशेषताहरु उपलब्ध गराइसकेको भाइबरले देशकै एक महत्वपूर्ण उत्सव नेपाली नयाँ वर्षको दौरान घरमै रहनु भएका सबैलाई

 
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                    