क्लासिक टेकमा टिकटक सँधैभरी ठिकठाक, ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न आग्रह |
काठमाडौं । टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ । नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा शेयर गर्न सकिन्छ ।
