काठमाडौँ । ‘डाइभ इन्टु डिजिटल’ थिममा ह्वावे नेपालले नोभेम्बर आफ्नो वार्षिक औद्योगिक कार्यक्रम “ह्वावे कनेक्ट २०२१”आयोजना गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, दूरसञ्चार तथा इन्टरनेट सर्भिस प्रोभाइडर क्षेत्रका सरोकारवालाहरू लगायतको उपस्थितीमा कार्यक्रम आयोजना भएको हो