नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित
काठमाडौँ । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ। बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले शेयरधनीका नगद लाभांश पारित गरेको हो।साधारणसभाले सञ्चालक समितिको सिफारिस र […]

