माथिल्लो तामाकोशीको प्राथमिक शेयर आइतवारदेखि दोस्रो बजारमा | न्यूनतम मूल्य ७४ रुपैयाँ, बढीमा २२४ रुपैयाँसम्म
काठमाडौं । हिजो बिहीवार सूचिकृत भएको माथिल्लो तामाकोशीको प्राथमिक शेयर पर्सि आइतवारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।
काठमाडौं । हिजो बिहीवार सूचिकृत भएको माथिल्लो तामाकोशीको प्राथमिक शेयर पर्सि आइतवारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।
काठमाडौं । नेपालमा ७ लाखभन्दा बढी शेयरधनी भएको कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको डेढ करोड कित्ता शेयरको दोस्रो बजारमा कारोबार आइतवारदेखि शुरू हुने भएको छ ।
काठमाडौं । एनएमबी बैंक लिमिटेडको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ ।
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित १० बराबर ७ को अनुपात अर्थात ७० प्रतिशत हकप्रद सेयर पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई मंगलबार सम्पन्न संस्थाको चौँथो वार्षिक साधारणसभाले पारित गरेको हो ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ ।
काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकले १० दशमलव ७९ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर गरी जम्मा १५ प्रतिशत लाभांस दिने भएको हो ।
काठमाडौं । डिसहोम सेवा सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्कले सर्वसाधारणमा शेयर जारी गर्न साधारणसभा बोलाएकोे छ । कम्पनीले बिहीबार होटल र्याडिसनमा साधारणसभा डाकेको छ ।
काठमाडौं । कैलाश विकास बैंकको आइतबार सम्पन्न पच्चीसौं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७४⁄७५ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विक्री नभएको हकप्रद शेयर खरिदका लागि आवेदन दिएको नागरिक लगानी कोषले उक्त शेयर पाउनबाट विमुख भएको छ ।
काठमाडौं । पाँचथर पावर कम्पनीले प्राभावित क्षेत्रका वासिन्दाको लागि पुस ३० गतेदेखि ९ लाख ६२ हजार ५०० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि शेयर निष्काशन गर्ने भएको हो ।