शेयर बजार
सिटिजन्स बैंकले ८% बोनस शेयर र ३% नगद लाभांश वितरण गर्ने |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट आठ प्रतिशतका दरले हुन आउने रु. ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ रुपैयाँ १८पैसा बराबरको बोनस शेयर वितरण गर्ने र तीन प्रतिशतका दरले हुन आउने रु.२७ करोड २६ लाख ९४ हजार पाँच सय १८ रुपैयाँ ६९ पैसा बराबरको नगद लाभां




