काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबारभित्र बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा अनुसार प्रि अलोटमेन्टको काम सकेर शुक्रबार भित्रै आईपीओ बाँडफाँड गर्ने तयारी छ ।
काठमाडौं । रैराङ हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी संचालक समितिको पुस ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ । अब साधनाका सेयरधनीले १८℅ बोनस सेयर र बोनसमा लग्ने कर तिर्न ०.९४७℅ नगद लाभांश पाउने भएका छन् ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पुस २९ पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश वितरण गर्ने एजेन्डा राखिएको छैन । यसकारण यसपटक पुनर्बिमा कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ ।
काठमाडौं । पोखरा फाइनान्सको साधारण सभा पुस २९ गते बस्ने भएको छ । सभामा कम्पनीले ५.२६℅ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५℅ बोनस सेयर र कर प्रयोजनको लागि ०.२६℅ नगद लाभांश वितरण गर्न लागेको हो ।
काठमाडौं । ङादी ग्रुप पावरले गत आर्थिक वर्षको मुनाफाबाट लााभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको पुस ६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते बीसौँ वार्षिक साधारण सभा डाकेको छ ।