काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस पछि हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएममा अध्ययनरत विद्यार्थीहरुको लागि सेयरबजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेले हालसम्मकै उच्च विन्दुको प्रतिरोध परीक्षण गरेको छ । यस दिन प्रि ओपन सेसनमा नै नेप्सेले सो विन्दुको प्रतिरोध परीक्षण गरेको थियो ।
काठमाडौं । सिंगटी हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओको बाँडफाँट अर्को साता मात्रै हुने भएको छ । अर्को साता बुधबारसम्ममा आइपीओको प्रि अलटमेन्ट सक्ने र शुक्रबार बाँडफाँट गर्ने योजना क्यापिटलको रहेको छ ।
काठमाडौं । सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत १६ गते (सोमवार) अन्तिम दिन रहेको छ । नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेण्ट बैंक र मिथिला लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश सोमवार सम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका हुन ।