काठमाडौं । नेपाल टेलिकमको तेह्रौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६∕७७ को नाफाबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई दिने नगद लाभांश प्रस्ताव पारित गरेको छ । नगद लाभांश आजदेखि एनएमबि बैंकमार्फत शेयरधनीहरु