काठमाडौं । बैकका सहायक कम्पनी सहित प्रदेश र केन्द्रमा नयाँ ब्रोकर लाइसेन्सका लागि खुल्ला गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुल्ला गर्न लागेको हो । पूँजी बजार बिस्तारको लागि ब्रोकर सङ्ख्या बढाउनु पर्ने नेपाल धितोपत्र बोर्डले बतएको छ ।