काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ५८ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ९३ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
काठमाडौं । निरन्तर ४ कारोबार दिनको वृद्धिपछि, आइतबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो साताको बिहीबारदेखि उकालो लागेको नेप्से, यस दिन भने घटेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।
काठमाडौं । एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई एक्वायर गरेर वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।