काठमाडौं । हालै मात्र सर्वसाधारणमा आईपीओ निष्काशन गरी दोस्रो बजारमा कारोबार शुरु गरेको ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
काठमाडौं । लक्ष्मी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ रुपैयाँ ३० पैसा बढेको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा सामान्य बढेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले २ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
काठमाडौं । रिडी हाइड्रोपावर कम्पनी चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । जलविद्युत कम्पनीहरुमध्य सबैभन्दा पहिला कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको हो ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस वर्ष गत वर्षभन्दा ४ दशमलव ९२ गुणा बढी खुद नाफा कम्पनीको भएको छ ।
काठमाडौं । कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष बैंकले ७८ दशमलव ५८ प्रतिशत बढी खुद नाफा गरेको छ ।