काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नो्क्सानी घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चैत मशान्तसम्ममा ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा छ ।