काठमाडौं । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ नामक खुलामुखी योजनामा सहभागि नभएका इकाई धनीहरुलाई यथाशिघ्र सहभागि हुन आग्रह गरिएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार भोल्यूमसहित नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन झण्डै १७ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा नेप्से सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको संञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं ।साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । सोमबार ४५ अंकको गिरावट आएको बजारमा मंगलबार पनि ११ अंकले घटेको छ ।