काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.८ अंक घटेर २९४४.७८ विन्दुमा पुगेको छ। नेप्सेले यस दिन अघिल्लो कारोबार दिन भएको करेक्सनलाई नै निरन्तरता दिएको हो।
काठमाडौं । नेपाली सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै माथिल्लो बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २९०६.९१ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसूचक २९२०.९१ विन्दुमा पुगेर तल फर्किएको हो ।