काठमाडौं । नेपाल धितोपत्र बोडले ५१ कम्पनीहरुका विषयका सार्वजनिक गरेको धारणा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता रविन बोहजुले बार्डको उक्त कदम विरुद्ध असार ४ गते रिट दायर गरेका हुन ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स बंैक लिमिटेडको संस्थापक समूह अन्र्तगतको ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।
काठमाडौं । आर्थिक वर्ष २०७६∕७७ मा प्रतिशेयर आम्दानी (ईपीएस) १०४ रुपैयाँ ९७ पैसा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
काठमाडौं । चर्चित भिडियोगेम ‘प्लेयरअननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी)’ निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी ‘क्र्याफ्टन इन्क’ ले आइपीओ जारी गर्ने भएको छ ।
काठमाडौं । पछिल्लो समय नेपाली धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु म्युचुअल फण्डहरुमा आकर्षित भइरहँदा एनआईसी एशिया क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) निष्काशन गर्न लागेको हो।
काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको हिजो सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । लघुवित्तलाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हो ।