काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २१ गते कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एक अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट असार ८ गते अनुमति पाएकाे हाे ।
काठमाडौं । होटल एशोसिएसन नेपाल (हान)ले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै होटलको वित्तीय अवस्था अनुसारको आइपीओ निष्कासनका लागि सहजिकरण गर्न माग गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड (इण्डेक्स फण्ड) मा आज (असार १० गते) देखि आवेदन दिन सकिने भएको छ।
काठमाडौँ । साताको अन्तिम दिन विहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १६.९६ अंकले घटेको हो । ०.५९ प्रतिशतले बजार घट्दा नेप्स परिसूचक २८४३ अंकमा ओर्लिएको छ ।
काठमाडौं । सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न भन्दै नेपाल धितोपत्र बोर्डले मूल्य परिवर्तन सीमा कम गराएको छ । अहिले सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपस सेसर खुला हुन्छ ।