काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ९ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।
काठमाडौं । यस दिन नेप्से सूचक ५.२४ अंकले घटेर २८१८ विन्दुमा झरेको छ। यस दिन २२० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएर ४ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
काठमाडौं । असार १७ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज .(असार २१ गते) अन्तिम दिन हो।
काठमाडौं । लक्ष्मी बैंकले असार २८ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लगेको हो । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो ।