काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालू आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ ।
काठमाडौं । आरबिबि म्युचुअल फण्ड १ को इकाई खरिदका लागि आज (असार २३ गते) देखि आवेदन दिन सकिने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।