काठमाडौं । धितोपत्र दोस्रो बजारबाट माघ महिनामा अल्कालिन लगानीकर्ताहरुले बढी नाफा कमाएका छन् । सिडिएस एण्ड क्लियरिङ् लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार पुस महिनाको तुनलामा माघ महिनामा कुल पूँजीगत लाभकरकमा अल्पकालिन लगानीकर्ताको हिस्सा सर्वाधिक रहेको छ ।