काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.३३ अंकले बढेर दुई हजार ४३ दशमलब ९२ विन्दुमा पुगेर बन्द भएको हो । मंगलबार ४६.०८ अंकले घटेर दुई हजार ३० दशमलब ५९ विन्दुमा पुगेर बन्द भएको थियो ।