काठमाडौं । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ७ औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामा होटलमा बिहिबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापिटल वर्कसप आयोजना गरेको हो ।
काठमाडौं । भारतका चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । भारतीय सेयर बजारमा ‘बिग बुल’ भनेर चिनिएका झुनझुनवाला पछिल्लो समय मृगौलासहित विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिए ।
काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीको नाफा ३५.१८% ले घटेर ७ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको खुद नाफा ३२.७४% ले घटेर गत आर्थिक वर्षमा १३ करोड ४५ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस इन्सुरेन्सले २० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
काठमाडौं । लगातार पाँचौं कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइबार बजार परिसूचक नेप्से २७.९२ अंक (१.३७ प्रतिशत)ले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ । २० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिन नै घटेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्ड लिमिटेडलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ । बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम अनुमति प्रदान गरेको हो ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा इन्स्योरेन्सले नोक्सानी व्यहोरेको छ।
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १९.०६ अंकले घटेर दुई हजार ३७ दशमलब ८३ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा आज नेप्सेमा एक अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्स (नेप्से) मा हिमालयन बैंकको बोनस शेयर सूचीकृत भएको छ । बुधबार बैंकको २ करोड २८ लाख ४३ हजार २४८ दशमलव ९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।