शेयर बजार
प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव |
काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि कर समेत १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँ बोनस शेयर र १० प्रतिशतलका दरले हुन आउने १२




