काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा बढेको छ । यसअवधिमा यसको खुद नाफा १४.१९% ले बढेर २ करोड ५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ६ करोड २ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९४ औं सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उक्त प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सामुदायिक लघुवित्तको खुद नाफालगायतको प्रमुख सूचक घटेको छ । यसअवधिमा खुद नाफा ८.२३% ले घटेर ९६ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा बढेको छ । यसअवधिमा यसको खुद नाफा १४.१९% ले बढेर २ करोड ५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९४ औं सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उक्त प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
काठमाडौं । माउन्टेन इनर्जी नेपालले साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेकको १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सामुदायिक लघुवित्तको खुद नाफालगायतको प्रमुख सूचक घटेको छ । यसअवधिमा खुद नाफा ८.२३% ले घटेर ९६ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस इन्सुरेन्सले ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।