काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले १२ करोड २० लाख ४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज कात्तिक २९ गते अन्तिम दिन हो । लगानीकर्ताले यसमा मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा १ अर्ब ९ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेका छन्। यी दुबै बैंकले मंसिर २३ गते शुक्रबार साधारण सभा डाकेका हुन्।
काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले १२ करोड २० लाख ४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा हाइड्रोपावरले ९ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो होटल २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।