काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको छ।
काठमाडौं । माउन्टेन इनर्जी नेपालले साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेकको १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्सुरेन्सको खुद नाफा १४.३५% ले बढेर ७ करोड ३ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड १४ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस इन्सुरेन्सले ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
काठमाडौं । नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड ७१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ६.६४% ले थोरै हो ।
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको छ।
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा बढेको छ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्सुरेन्सको खुद नाफा १४.३५% ले बढेर ७ करोड ३ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड १४ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड ७१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ६.६४% ले थोरै हो ।