काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन गरेको शेयर आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओ आइतबार बिहान ९ बजे क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षका लागि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री गर्न लागेको हो ।
काठमाडौं । निर्धन उत्थान लघुवित्तले एजीएम आज (फागुन १२ गते) बस्दैछ । सभा यस संस्थाको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन गरेको शेयर आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओ आइतबार बिहान ९ बजे क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने छ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । आज फाल्गुण ११ गते, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौंमा १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
काठमाडौं । फागुन ११ गते बिहीबार, ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रभु इन्स्योरेन्सले भोली अर्थात फागुन १२ गते बुकक्लोज गर्दैछ भने सिभिल लघुवित्त र सबैको लघुवित्तले फागुन १४ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।
काठमाडौं । सरकारी स्वामित्वकाे राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको छ । बीमा ऐन २०७९ अनुसार संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको हो ।