कालिञ्चोक दर्शनको आईपीओमा आजदेखि आवेदन दिन सकिने |
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
काठमाडौं । अपि पावर कम्पनीले बोनस सेयर वितरण गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । अपि पावरले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ७.५% बोनस सेयर र कर प्रयोजनको लागि पनि ०.३९% नगद लाभांशवितरण गर्न स्वीकृति पाएको हो ।
काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज माघ ३ गते मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
काठमाडौं । अपि पावर कम्पनीले बोनस सेयर वितरण गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । अपि पावरले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ७.५% बोनस सेयर र कर प्रयोजनको लागि पनि ०.३९% नगद लाभांशवितरण गर्न स्वीकृति पाएको हो ।
काठमाडौं । सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटल लिमिटेडको नामबाट मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ ।
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले मंगलबार (माघ ३ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १२ ओं बार्षिक साधारण शभाले लाभांश पारित गरेको छ । लघुवित्तले गत आर्थिक बर्ष २०७८र७९ को नाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रप्स्ताव पारित गरेको हो ।
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । सेयर बजार सोमबार पनि बन्द हुने भएको छ । आज सोमबार (माघ २ गते) आइतबार सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।