काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन गरेको शेयर आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओ आइतबार बिहान ९ बजे क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षका लागि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री गर्न लागेको हो ।
काठमाडौं । निर्धन उत्थान लघुवित्तले एजीएम आज (फागुन १२ गते) बस्दैछ । सभा यस संस्थाको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन गरेको शेयर आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओ आइतबार बिहान ९ बजे क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने छ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबार सबैको लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्यारेन्स लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।
काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले चैत ३ गते ४६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ ।

काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा ८० करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन १२ गते) दिँउसो १ः३४ बजेसम्ममा ७ लाख ८ हजार ४३ जनाले ८० लाख ५ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् ।
काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले चैत ३ गते ४६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ ।
अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्य सन् २०२३ को सुरु देखि निरन्तर बढेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको सेयर भाउ करिब शतप्रतिशतले बढेको हो । गत जनावरीमा प्रतिकित्ता १०० डलरको वरपर रहेको यसको सेयर मूल्य अहिले फेब्रुअरी २४ सम्म आइपुग्दा २०० डलर पुगेको छ ।