आइसिएफसि फाइनान्सले कमायो करिब ४ करोड नाफा |
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा ३ करोड ९१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म ९ करोड २६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीको यस वर्ष करिब ५८ प्रतिशत खुद नाफा घटेको हो ।

