आइएमई जनरल इन्स्योरेन्सको २५ औँ वार्षिक साधारणसभा सम्पन्न |
काठमाडौँ । आइएमई जनरल इन्स्योेरेन्सको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न साधारणसभामा अध्यक्ष हेमराज ढकालले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । सभामा अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनै

