माछापुच्छे बैंकको नाफा १.४३ प्रतिशतले बढ्यो |
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा गत आर्थिक वर्षको सोहि अवसिधको तुलनामा १.४३ प्रतिशतले मात्रै नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा गत आर्थिक वर्षको सोहि अवसिधको तुलनामा १.४३ प्रतिशतले मात्रै नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको नाफा घटेको छ । यसअवधिमा बैंकको खुद नाफा १७.३९% ले घटेर १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकको खुद नाफा १०९.०६% ले घटेको छ ।
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको नाफा घटेको छ । यसअवधिमा बैंकको खुद नाफा १७.३९% ले घटेर १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्प २०७९–८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको एनआइसी एसियाको समग्र वित्तीय परिसूचकहरु उत्साहजनक रहेको छ ।
काठमाडौं । नबिल बैंकको खुद नाफामा आकर्षक सुधार आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिलको खुद नाफा ५६.६७% ले बढेर ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुगेको हो ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुबै बढेको छ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४.९२% ले थोरै हो ।