काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा ४ जना संचालक नियुक्त भएका छन् । कम्पनीको फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक गरी कुल ४ जना संचालक निर्वाचित भएका हुन् ।