नेष्डो समृद्ध लघुवित्तको नाफा ११ करोडभन्दा बढी |
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ११ करोड २ लाख नाफा कमाएको छ ।

