प्राइम लाइफको खुद बीमाशुल्क घटेपनि नाफा भने सामान्य बढ्यो |
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि तुलनामा ३.४८ प्रतिशतले कम हो ।

