सेयर बजार तलमाथि भइरहन्छ, अब बजार बढ्छ : गभर्नर अधिकारी |
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार तलमाथि भइरहने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अबको दिनमा सेयर बजार माथि जाने बताएका हुन् ।

