निर्धन उत्थान लघुवित्तको एजीएम आज, लाभांश वितरण मुख्य एजेन्डा |
काठमाडौं । निर्धन उत्थान लघुवित्तले एजीएम आज (फागुन १२ गते) बस्दैछ । सभा यस संस्थाको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
काठमाडौं । निर्धन उत्थान लघुवित्तले एजीएम आज (फागुन १२ गते) बस्दैछ । सभा यस संस्थाको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन गरेको शेयर आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओ आइतबार बिहान ९ बजे क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने छ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबार सबैको लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्यारेन्स लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।
काठमाडौं । सरकारी स्वामित्वकाे राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको छ । बीमा ऐन २०७९ अनुसार संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गर्ने लाभांशमा थप कडाई गरेको छ । केन्द्रीय बैंकले बुधबार निर्देशिका जारी गर्दै लघुवित्तले दिने लाभांशको सीमा २०% बाट घटाएर १५% मा झारेको छ ।
काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा ५५६ रुपैयाँ ५९ पैसा प्रतिशेयर नेटवर्थ र १८५ रुपैयाँ ४३ पैसा ईपीएस भएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आज (फागुन ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
काठमाडौं । सगरमाथा इन्सुरेन्सको साधारण सभा आज बिहीबार फागुन ११ गते बस्दैछ ।सभामा लुम्बिनी जनरल इन्सुरेन्ससँग मर्ज हुने प्रस्ताव पेश हुँदैछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गर्ने लाभांशमा थप कडाई गरेको छ । केन्द्रीय बैंकले बुधबार निर्देशिका जारी गर्दै लघुवित्तले दिने लाभांशको सीमा २०% बाट घटाएर १५% मा झारेको छ ।
काठमाडौं । फागुन ११ गते बिहीबार, ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रभु इन्स्योरेन्सले भोली अर्थात फागुन १२ गते बुकक्लोज गर्दैछ भने सिभिल लघुवित्त र सबैको लघुवित्तले फागुन १४ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।